दफा ३
परिषद्को स्थापना
(१) इन्जिनियरिङ व्यवसायलाई
प्रभावकारी बनाई: व्यवस्थित तथा वैज्ञानिक ढङ्गले परिचालन
गर्न तथा इन्जिनियरको योग्यता अनुसार नाम दर्ता गर्ने
समेतको काम गर्नको लागि नेपाल इन्जिनियरिङ परिषद्को
स्थापना गरिएको छ।
(२) परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।
(३) परिषद्ले आवश्यकता अनुसार प्रदेशस्तरमा शाखा कार्यालय वा सम्पर्क कार्यालय स्थापना गर्न सक्नेछ।
(२) परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।
(३) परिषद्ले आवश्यकता अनुसार प्रदेशस्तरमा शाखा कार्यालय वा सम्पर्क कार्यालय स्थापना गर्न सक्नेछ।